Tag: YetiAirAccident

यती एयर विमान दुर्घटनामा दिवङ्गतहरुको ४५ दिने पुण्य तिथिमा विशेष धार्मिक कार्यक्रम

यती एयरलाइन्सको विमान दुर्घटनामा दिवङ्गत भएकाहरुको ४५ दिने पुण्य तिथिमा पोखरामा विशेष धार्मिक कार्यक्रम गरिएको छ । पोखरा महानगरपालिकाको आयोजना तथा श्री मुक्तिनाथ सन्त सेवा आश्रम र राष्ट्रिय परोकार महासंघको…

पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा ओम शान्तिमा श्रद्धान्जली सभा

गत माघ १ गते विमान दुर्घटनामा परी निधन भएका पत्रकार त्रिभुवन पौडेलको सपना पूरा गर्न सबै लाग्नु पर्ने पोखरामा आज आयोजित एक श्रद्धाञ्जली सभाका वक्ताहरुले बताएका छन् । नेपाल पत्रकार…