सृजना कप भलिबलमा ४५ टिम सहभागी, आज मुख्यमन्त्री अधिकारीले उद्घाटन गर्ने
पोखरामा आजदेखि सृजना कप भलिबल शुरु हुँदैछ । पोखरा रंगशालाको भलिबल कोर्टमा ४ दिनसम्म चल्ने प्रतियोगितामा ४५ टिमले भाग लिने भएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज दिउँसो…