Tag: TourismNepal

एक्लै पदयात्रा गर्न सरकारले लगाएको बन्देजप्रति खुशी छैनन् पर्यटक

हङ्गेरीकी लिभिया मोल्नार चार वर्षअघि नेपाल आएकी थिइन् । त्यतिबेला नेपालको सुन्दरताले मोहित लिभिया त्यसपछि हरेक वर्ष हिउँदमा दुईदेखि पाँच महिनासम्म नेपालका हिमाली भेगमा स्वतन्त्र विचरण गर्दै बिताउँदै आएकी छिन्…