त्रिभुवन विमानस्थल अनुगमनमा मन्त्री किराँती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती एका बिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमनमा निस्किएका छन् । आज बिहान साढे ५ बजे नै विमानस्थल पुगेका किराँतीले विमानस्थलको भित्री र बाहिरी कक्ष,…