फलोअनमा परेको न्युजिल्यान्डको इङ्गल्यान्डमाथि एक रनको रोमाञ्चक जीत
फलोअनमा परेको न्युजिल्यान्डले इङ्गल्यान्डमाथि एक रनको रोमाञ्चक जीत हासिल गरेको छ । आजको पाँचौ दिनको खेलमा दुई सय ५८ रनको लक्ष्य पछ्याएको इङ्गल्यान्डलाई दुई सय ५६ रनमै अलआउट गर्दै न्युजिल्यान्डले…