Tag: SyangjaAccident

स्याङ्जामा ट्याक्टर दुर्घटना : १४ वर्षीय सहचालक बालकसहित दुईको मृत्यु

स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा १४ वर्षीय सहचालक बालकसहित दुई जनाको मृत्यु भएको छ । स्याङ्जाको वालिङ नगरपालिका–६ आम्डालीस्थित भित्री सडकखण्डमा भएको ट्याक्टर दुर्घटनामा चालक ३२ वर्षीय नवीन सुनार र सहचालकको…