Tag: SwatantraParty

सरकारबाट बाहिरिने रास्वपाको निर्णय, मन्त्री फिर्ता बोलाउने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आज बसेको पार्टीको बैठकले सो निर्णय गरेको हो । बैठक र आगामी योजना बारे पार्टीले पत्रकार सम्मेलन गरिरहेको छ ।…