सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाहले पाए विश्वासको मत
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् । सुदूरपश्चिम प्रदेशसभामा आइतबार दिउँसो विश्वासको मत मागेका शाहले ४१ सांसदबाट बहुमतको विश्वास पाएका हुन् । उनलाई काङ्ग्रेससहित नेकपा माओवादी केन्द्र, नागरिक…