श्री एयरको विमानमा आकाशमै आगलागी, विमानस्थलमा सुरक्षित अवतरण
काठमाडौँबाट भैरहवा उडेको श्री एयरको विमानमा आगलागी भएपछि त्रिभुवन विमानस्थलमा अवतरण गरिएको छ । जहाजको इन्जिनमा आगो लागेको देखेपछि विमानलाई धादिङ नजिकै आकाशबाटै फर्काएर त्रिभुवन विमानस्थल लगिएको थियो । विमानको…