पोखरामा शिवरात्रिका अवसरमा खुला भजन प्रतियोगिता हुने
पोखरा महानगरपालिका-४४ गैर्हापाटनमा रहेको परोपकार सर्वेश्वर नारी समूहले महाशिवरात्रि पर्वको अवसरमा खुला भजन प्रतियोगिता गर्ने भएको छ । धर्म संस्कृतिको संरक्षणको उद्देश्यसहित आगामी फागुन ६ गते शिवरात्रि पर्वका दिन गैँर्हापाटनस्थित…