साफ च्याम्पियनसिपको उपाधि बङ्गलादेशलाई, नेपाल उपविजेतामै सीमित
साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा नेपाललाई ३-० गोलअन्तरले हराउँदै आयोजक बङ्गलादेशले उपाधि चुमेको छ । बंगलादेशको राजधानी ढाकास्थित वीर श्रेष्ठ शहिद सिपाही मुस्तफा कमल स्टेडियममा आज भएको फाइनलमा बङ्गलादेश नेपाललाई…