सुरक्षाकर्मीको मनोबल बढाउन कन्जुस्याईँ गर्दिन : मन्त्री गाहामगर
गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहा थापामगरले सुरक्षाकर्मीहरुको मनोबल उच्च बनाउने पक्षमा आफू रहेको बताउनुभएको छ । सशत्र प्रहरी बल नेपाल आश्रित गुल्म बागलुङद्वारा बिहीबार बागलुङ नगरपालिका-२…