Tag: rose

कृषि मन्त्रालयले लगायो गुलाफको फूल आयातमा प्रतिबन्ध

कृषि तथा पशुपन्छी मन्त्रालयले प्रणय दिवसलाई लक्षित गर्दै गुलाफको फूल आयातमा प्रतिबन्ध लगाएको छ । मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले हिजो एक सूचना नै जारी गर्दै आयात प्रतिबन्ध…