रामचन्द्र पौडेलले गरे राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता
नेपाली काङ्ग्रेसका नेता रामचन्द्र पौडेलले राष्ट्रपति पदका लागि आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बनाइएको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले मनोनयन पत्र…