Tag: protest

झापामा कुखुरा सडकमै उतारेर विरोध प्रदर्शन

झापाका कुखुरापालक किसानले उचित मुल्य र बजार नपाएको भन्दै बाटोमै कुखुरा उतारेर विरोध प्रदर्शन गरेका छन् । बिर्तामोडको मुक्तिचोकमा सय भन्दा बढी कुखुरालाई सडकमै उतारेर तथा अन्डा फालेर कृषकले विरोध…