पुष्पकमल दाहालविरुद्धको रिट भयो सर्वोच्चमा दर्ता
प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । मङ्गलबार दर्त भएको रिटको पेशी शुक्रबारका लागि तोकिएको छ । सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको रिटलाई पछि सर्वोच्चका न्यायाधीशद्वय ईश्वर खतिवडा…