बालुवाटार बैठकबाट जुरेन राष्ट्रपति उम्मेदवार, साँझ ५ बजे फेरि बैठक बस्ने
प्रधानमन्त्री निवासमा बसेको नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीका बैठकले राष्ट्रपतिबारे कुनै ठोस निर्णय नभएको नेताहरुले जानकारी दिएका छन् । काङ्ग्रेस नेता गगन थापाका अनुसार आज…