पोखरा वृद्धाश्रममा उद्घाटन गरियो मेडिकल ल्याब
सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङ्गले पोखरा वृद्धाश्रमका स्थापना गरिएको मेडिकल ल्याबरेटरीको उद्घाटन गरेका छन् । ल्याब उद्घाटन गर्दै मन्त्री गुरुङ्गले वृद्धाश्रमका लागि आवश्यक पर्ने अत्यावश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामाग्री…