पोखराको मालेपाटनमा अचेत भेटिएका पुरुषको मृत्यु, सनाखत गर्न आफन्तको खोजी
पोखराको मालेपाटनस्थित कालिका पेट्रोल पम्प नजिकै अचेत अवस्थामा भेटिएका पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । शरीर ददारिएको अवस्थामा भेटिएका ती पुरुषलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा उपचारका क्रममा…