पोखरामा प्रविधि मैत्री स्मार्ट यातायात व्यवस्थापनका लागि सम्झौता
पोखरा महानगरपालिका र गणतन्त्र कोरियाको भूमि, पूर्वाधार र यातायात मन्त्रालयका प्रतिनिधिहरूबीच पोखराको सहरी यातायात व्यवस्थापन प्रविधिमैत्री र स्मार्ट बनाउन सम्झौता भएको छ । सम्झौता अनुसार पोखराको विद्यमान यातायात व्यवस्थालाई प्रविधिमैत्री…