पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याका खेलाडीको वर्चस्व
१७ औँ संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको मुख्य स्पर्धा ४२ किमि म्याराथन दौडको उपाधि केन्याका धावक स्टेफन कोसगेईले जितेका छन् । आज भएको स्पर्धामा दौड दुई घण्टा २० मिनेट सात सेकेन्डमा…