आज पोखरा विमानस्थलमा चार गन्तव्यबाट रात्रिकालीन उडान गर्दै बुद्ध एयर
बुद्ध एयरले आजबाट पोखरा विमानस्थलमा चार गन्तव्यबाट रात्रिकालीन उडान गर्ने भएको छ । नेपालगन्जबाट राति ७:३० बजे उडेको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा राति ८:०८ मा अवतरित हुनेछ । यसैगरी ७:३५…