Tag: PCCI

बैंक तथा वित्तीय संस्थाविरुद्ध संघर्षमा उत्रने पोउवा संघको निर्णय

पोखराका उद्योगी तथा व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाहरुको धरपकडविरुद्ध संघर्ष गर्ने निर्णय गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको अगुवाइमा बिहीबार भएको भेलाबाट उनीहरुले संघर्ष समितिसमेत गठन गरेका छन् ।…