पर्वतमा भ्यान दुर्घटना हुँदा चालकको मृत्यु
पर्वतमा भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । कुश्मा नगरपालिका–२ खुर्कोट लाम्पाटामा आफैले चलाएको ध १ ज ११२३ नम्बरको इको भ्यान दुर्घटनाग्रस्त हुँदा ४० वर्षीय बालकृष्ण पौडेल उपाध्यायको मृत्यु…
News Srot Nepal