Tag: NRBCircular

अब रेमिटेन्स रकमान्तर हुने खातामा पनि थप एक प्रतिशत ब्याज दिनुपर्ने

नेपाल राष्ट्र बैंकले अब विदेशबाट पठाइने रेमिटेन्स रकमान्तर हुने परिवारको सदस्यको खातामा पनि एक प्रतिशत ब्याज थप दिनुपर्ने नियम ल्याएको छ । नेपाल राष्ट्र बैंकद्वारा आज जारी एक सर्कुलर अनुसार…