Tag: Nokia

नोकियाले फेर्यो आफ्नो ऐतिहासिक लोगो

मोबाइल तथा दूरसञ्चार उपकरण निर्माणकर्ता कम्पनी नोकियाले आफ्नो ऐतिहासिक लोगो फेर्ने भएको छ । ६ दशकसम्म एउटै लोगोमा ब्रान्डिङ भएको कम्पनीले आफ्नो ब्रान्डको परिचय सँगसँगै लोगो पनि फेर्न लागेको हो…