Tag: NepalPolice

डिआइजी अशोक सिंहले दिए राजीनामा

नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अशोक सिंहले प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका छन् । हाल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख रहेका सिंहले बुधबार कार्यालय पुगेर राजीनामा दिएका हुन् । बढुवाको मुखमा…