Tag: NepalEarthquake

बाजुरा केन्द्रविन्दु पारेर गयो ५.२ रेक्टरको भुइँचालो

सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लालाई केन्द्रविन्दु बनाएर ५.२ रेक्टर स्केलको भुइँचालो गएको छ । बुधबार अपरान्ह १:४५ बजेको समयमा बाजुराको बिछ्या आसपास केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्युडको भुइँचालो गएको भूकम्प मापन केन्द्रले…