नेपाल एयरलाइन्सका आन्तरिक उडान टिकट अब अनलाइन बुक गर्न सकिने
नेपाल एयरलाइन्सका आन्तरिक उडानतर्फका टिकट अब अनलाइनबाटै बुक गर्न सकिने भएको छ । एयरलाइन्सले अहिलेका लागि इसेवामार्फत आन्तरिक उडानका आठ गन्तव्यको टिकट अनलाइन नै बुक गर्न सकिने व्यवस्था गरेको हो…