Tag: NEA

पोखरा-लेखनाथ प्रसारण लाइनको क्षमता अभिवृद्धि हुँदै, यी स्थानमा विद्युत कटौती हुने

आजदेखि पोखरा-लेखनाथ १३२ केभी प्रसारण लाइनको क्षमता अभिवृद्धि आयोजनाको काम हुने भएको छ । नेपाल विद्युत प्राधिकरण प्रसारण निर्देशनालय अन्तर्गतको ग्रीड सञ्चालन विभागले उक्त प्रसारण लाइनमा रहेका कण्डक्टर बदली कार्य…