राष्ट्रिय सभा उपाध्यक्षमा माओवादीकी उर्मिला अर्याल निर्विरोध निर्वाचित
राष्ट्रिय सभा उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छिन् । सोमबारको राष्ट्रिय सभाको बैठकले अर्यालको एक्लो उम्मेदवारी परेको भन्दै उनलाई निर्विरोध निर्वाचित गरेको हो ।…