बाँडफाँड भयो मायाखोलाको आइपिओ, मेरोसेयरको वेबसाईट भने डाउन
माया खोला जलविद्युत आयोजनाको साधारण सेयर बाँडफाँड सम्पन्न भएको छ । आईपिओको बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज बिहान साढे ९ बजे एक कार्यक्रमबीच आइपिओ बाँडफाँड कार्यक्रम गरेको थियो । कम्पनीले प्रतिकित्ता १००…