स्याङ्जाको कोखे बाहुँमा मगर भाषा प्रबर्द्धन यात्रा
मगर भाषा प्रतिष्ठान कास्कीको आयोजनामा स्याङ्जाको बिरुवा गाउँपालिका वडा नं. ४, ओरष्टे, कोखे बाहुँमा मगर भाषा प्रबर्द्धन यात्रा सम्पन्न भएको छ । २४ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवस (२१ फेब्रुअरी)को पूर्व…