वडाध्यक्षलाई कारवाही नभएसम्म माछापुच्छ्रे गाउँपालिकामा कर्मचारीको कलम बन्द आन्दोलन
माछापुच्छ्रे गाउँपालिकामा सहायक सब इञ्जिनियरलाई वडाध्यक्षले कुटपिट गरेको घटनाको विरोधमा गाउँपालिकाका कर्मचारीले सम्पुर्ण कामकाज ठप्प पार्ने गरि कलम बन्द आन्दोलन गर्ने भएका छन् । गाउँपालिकाका कर्मचारीले आज एक विज्ञप्ति जारी…