पाल्तु कुकुरलाई सार्वजनिक स्थानमा शौच गराए कडा कारवाही हुने
ललितपुर महानगरपालिकाले घर पालुवा कुकुरलाई सार्वजनिक स्थानमा शौच गराए कडा कारबाही गर्ने चेतावनी दिएको छ । महानगर आज एक सूचनामार्फत नगरलाई हरियाली सहितको सफा, सुन्दर र स्मार्ट बनाउन योजना अघि बढिरहेको…