रवि लामिछानेले स्टन्ट देखाएको सम्भव सिरोहियाको आरोप
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाका छोरा सम्भव स्वर सिरोहियाले नेपाल स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले स्टन्ट देखाएको आरोप लगाएका छन् । सिरोहियाले लामो फेसबुक स्टाटसमा खुला पत्र लेख्दै लामिछानेले…