कालिन्चोकमा पर्यो यो वर्षको पहिलो हिउँ
दोलखाको कालिन्चोकमा यो वर्षको पहिलो हिउँ परेको छ । पर्यटकीय र धार्मिकस्थलका रुपमा परिचित कालिन्चोकमा आज दिउँसो १ बजेदेखि नै हिउँ पर्न थालेको त्यहाँका होटल व्यवसायीले जनाएका छन् । यो…
News Srot Nepal