फागुन ४ देखि काहुँ धरहरा महोत्सव, उद्घाटनका दिन म्याराथन प्रतियोगिता हुने
जनकल्याण क्लबको आयोजनामा यही फागुन ४ गतेदेखि चौथो काहुँ धरहरा महोत्सव आयोजना हुने भएको छ । फागुन १४ गतेसम्म हुने महोत्सवले काहुँ क्षेत्रको पर्यटन प्रबर्द्धनमा सहयोग पुर्याउने विश्वास लिएको महोत्सव संयोजक…