ओखलढुंगाको दियालेमा जीप दुर्घटना, दुई जनाको मृत्यु
ओखलढुंगाको चिसङ्खुगढी नगरपालिका-३ दियालेमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आइतबार बिहान दियालेबाट ओखलढुंगा सदरमुकामतर्फ जाँदै गरेको ना १ ज ८४७३ नम्बरको बोलेरो जीप दुर्घटनाग्रस्त भएको हो…