Tag: International

इटालीमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना हुँदा ५८ को मृत्यु

इटालीमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना हुँदा ५८ जनाको मृत्यु भएको छ । अफगानिस्तान, इरान, सोमालियालगायत विभिन्न देशबाट टर्की हुँदै इटाली प्रवेश गर्न लागेका आप्रवासीहरुको दुर्घटनामा मृत्यु भएको हो । करिब…