कास्कीमा चर्को ब्याजदरविरुद्ध प्रदर्शन
नेपाल कम्युनिस्ट पार्टी कास्कीले चर्को बैंक ब्याजदर, लघुवित्तको ज्यादती र मिटर ब्याजीको विरुद्ध विरोध प्रदर्शन गरेको छ । पोखरा महानगरको गेट अगाडिदेखि चिप्लेढुङ्गासम्म नारा जुलुससहित गरिएको प्रदर्शन विपि चोकमा पुगेर…