Tag: ICCU-19

विश्वकप छनोटको अन्तिम खुड्किलोमा युएईविरुद्ध ब्याटिङ गर्दै नेपाल

सन् २०२४ मा श्रीलंकामा हुने यु-१९ विश्वकपको छनोटका लागि भइरहेको एसिया लिगको अन्तिम खेलमा नेपालले युएईविरुद्ध ब्याटिङ गर्दैछ । खेलको ८ ओभर सकिँदा नेपालले तीन विकेट गुमाउँदै २२ रन बनाएको…