Tag: HydroPower

निजी क्षेत्रको सबैभन्दा ठूलो हाइड्रो सोलुखोला राष्ट्रिय ग्रीडमा जोडियो

स्वदेशी लगानीमै निजी क्षेत्रबाट निर्माण भएको सबैभन्दा ठूलो हाइड्रो सोलुखोला राष्ट्रिय ग्रीडमा जोडिएको छ । ८६ मेगावाट क्षमताको सोलुखोला हाइड्रो आज शुक्रबारबाट सम्पुर्ण परीक्षण सम्पन्न गरि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको…