सर्वोच्चद्वारा काङ्ग्रेसलाई प्रमुख प्रतिपक्षी दलको मान्यता दिनुको कारण माग
सर्वोच्च अदालतले संघीय संसदको सचिवालयसँग नेपाली काङ्ग्रेसलाई प्रमुख प्रतिपक्षी दलको मान्यता दिनुको कारण माग गरेको छ । अधिवक्ता विमल पोखरेलले काङ्ग्रेसलाई विपक्षी दलको मान्यता दिने संघीय संसद सचिवालयको निर्णयविरुद्ध सर्वोच्चमा…