जाने हैन त हङकङ, बाँडिदैछ पाँच लाख फ्री हवाई टिकट
हङकङले पर्यटन प्रबर्द्धन गर्न पाँच लाख हवाई टिकट सित्तैमा बाँड्ने भएको छ । हङकङका प्रमुख नेता एवम् कार्यकारी निर्देशक जोन लीले “हेलो हङकङ” नामको उक्त पर्यटन प्रबर्द्धनात्मक कार्यक्रमको बिहीबार घोषणा…