पोखराको लेकसाइडमा होलीको रौनक : हेर्नुहोस् १० तस्वीरमा
पोखराको लेकसाइडमा होलीको उपलक्ष्यमा ठूलो संख्यामा पोखरेलीहरु उपस्थित भएर होली मनाएका छन् । होलीमा तन्नेरीदेखी वृद्धवृद्धा, बालबालिका सबै उमेर समूहका मानिस रमेको देख्न सकिन्थ्यो । पर्यटकीय शहर भएका हुनाले पोखरामा…