कास्की मोडर्नाइज्ड एकेडेमीलाई हिसान गण्डकी फुटसलको उपाधि
कास्की मोडर्नाइज्ड एकेडेमीले प्रथम हिसान गण्डकी प्रदेश फुटसल प्रतियोगिताको उपाधि जितेको छ । कास्की मोडर्नाइज्ड एकेडेमीले जुनियर सिटिजन एकेडेमी (जेसिए) लेखनाथलाई ट्राइब्रेकरमा ४–१ गोल अन्तरले हराउदै उपाधि हात पार्न सफल…