Tag: HimalayaSamsher

राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर जबराको निधन

नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर तथा हिमालयन बैंकका संस्थापक हिमालयशमशेर जबराको आज निधन भएको छ । ९५ वर्षीय राणाको काठमाडौँको नर्भिक अस्पतालमा उपचारका क्रममा बिहान साढे ६ बजे निधन भएको हो…