Tag: HighwayUpdate

पृथ्वी राजमार्गको विमलनगर-घाँसीकुवा खण्ड दैनिक ४ घन्टा पुर्णरुपमा बन्द गरिने

पृथ्वी राजमार्गको मुग्लिन-पोखरा सडक विस्तार प्रोजेक्टअन्तर्गत विमलनगर-घाँसीकुवा खण्ड दैनिक ४ घन्टा पुर्णरुपमा बन्द गरिने भएको छ । फागुन १८ गतदेखि २७ गतेसम्म राति १२ बजेदेखि बिहान ४ बजेसम्म गरी ४ घन्टा…