Tag: Gorkha

गोरखामा घाँस काट्ने क्रममा लडेर महिलाको मृत्यु

गोरखामा घाँस काट्ने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ । आज दिउँसो करिब ३:२० बजेको समयमा गोरखाको शहिदलखन गाउँपालिका-०१ गैरीगाउँकी ४० वर्षीया मिनमाया थापामगरको लडेर मृत्यु भएको हो ।…